पाठकमाथी आक्रमण भएको विरोधमम चक्का जाम

पाठकमाथी आक्रमण भएको विरोधमम चक्का जाम

विराटनगर, २२ भदौ । युवासघ नेपालले सघका नारायणी अञ्चल इन्चार्ज कमल पाठकमाथी आक्रमण भएको विरोधमा विहिबार विराटनगरमा १ घण्टा चक्का जाम गरेको छ ।
युवा सघ केन्द्रिय कमीटीले देशैभर आन्दोलन गर्ने घोषणा गरे अनुरुप विराटनगरमा पनि बसपार्कमा चक्काजाम र कोणसभा गयिरएको सघका मोरङ अध्यक्ष रविन थापाले बताएका छन । कोणसभालाइ अध्यक्ष थापा ,अनेरास्वीयुका केन्द्रिय सदस्य वसिम आलम ,महिला विभाग प्रमुख अन्जु सिह बस्नेत ,सुरज श्रेष्ठलागायतले सम्बोधन गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्