कोशी विद्या मन्दिर पाइनलमा

कोशी विद्या मन्दिर पाइनलमा

विराटनगर ३ असोज । देवकोटा पुस्तकालय विराटनगरले आयोजना गरेको खुल्ला हाजीरिजवाफ प्रतीयोगीताको फाइनलमा कोशी विद्या मन्दीर पुग्न सफल भएको छ । प्रतीयोगितामा ४ वटा टिमलाइ ४० वटा प्रश्न गरिएकोमा १८ अकका साथ कोशी विद्या मन्दीर फाइनल प्रवेश गरेको हो । विहिबार त्रिवेणि बाचनालय , शिक्षादिप उच्च मावी,वाल पुस्तकालय र देवकोटा पुस्तकालय बीच हुने खेलबाट विजेता फाइनलमा पुग्ने आयोजकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्