दशै खर्च वितरण नगरे सेक्युरिटी व्यवसायी आन्दोलनमा उत्रने

दशै खर्च वितरण नगरे सेक्युरिटी व्यवसायी आन्दोलनमा उत्रने

विराटनगर ५ भदौ । अखिल नेपाल सेक्युरिटी मज्दुर सघले असोज १० गते  सम्ममा सेक्युरिटी ब्यवसायीले  दशै खर्च वितरण नगरे आन्दोलनमा उत्रने बताएका छन । सघका अध्यक्ष तुलसि प्रसाद सिग्देले विज्ञप्ति प्रकाशित गरि मजदुर सँघ र ब्यबसायी विच दर्श खर्च दिने सहमती भएको तर अहिलेसम्म कुनै प्रतीक्रिया नआएको भन्दे १० गते सम्ममा दर्श खर्च नदिए आन्दोलनमा उत्रने सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्