सवारी दुर्घटना हुदां ३ जना घाईते

<span class='c1'>सवारी दुर्घटना हुदां</span> <span class='c2'>३ जना घाईते</span>

विराटनगर ६ असोज । आज दिउसो विराटनगर आयल निगम स्थित  सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । रानी विराटनगर गणका  डि।एस पी  छत्त बहादुर कार्की सहित ५ जना प्रहरी जवान घाईते भएको छन् । ईटहरीबाट विराटनगर आउदै गरेको को १ ख  २४०१  नम्बरको बसले ईटहरी तर्फ जादै गरेको प्रहरीको गाडीलाई ठक्कर दिदां सो बसका चलाक पनि घाईते भएका छन् । घाईतेहरुको अहिले विराट नसिङ्ग होममा उपचार भईरहेको मोरङ्ग प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्