लायन्स क्लबले रक्तदान गर्यो

लायन्स क्लबले रक्तदान गर्यो

विराटनगर ७ असोज । लायन्स क्लब अफ बिराटनगर एक्टिभ र सैनिक टोल सेवा समिती रानी सिकियाही बिराटनगर १७ ले  आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उत्त खल्ला रत्तदान कार्यक्रममा विराटनगर १६ र १७ का स्थानिय वासी लगायत सैनिक टोल सेवा समितीका संयोजक बद्री न्यौपाने  समितिका अध्यक्ष अनुप स्याङ्गवो लगायत ८६ जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्