हाजिरी जवाफमा देवकोटा पुस्तकालय प्रथम

हाजिरी जवाफमा देवकोटा पुस्तकालय प्रथम

विराटनगर ८ असोज । विशेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अबसरमा आयोजना गरेको खुल्ला खेलकुद हाजीरी जवाफ प्रतीयोगीताको उपाधी आयोजक देवकोटा पुस्तकालयले नै जितेको छ ।
उक्त प्रतीयोगीताको फाइनलमा पुगेका ४ टिमलाई पछि पार्दै २२ अकका साथ देवकोटाल उपाधी माथि कब्जा जमाएको हो ।
प्रतियोगितामा कोशी विद्या मन्दिर दोस्रो र बाल ज्योती कलब तेसा्रे भएको छ । प्रतियोगितामा विजय हुनेहरुलाई नेपाली कांग्रेसका पुर्व सांसद अशोक कोइराला ,सल्लाहकार नारायण बाबु कार्की र पुस्तकालयका पुर्व सहसचिब सागर बरालले प्रमाण पत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्