फोटो पत्रकार क्लब र नेपाल पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा मेगा बैक फोटो प्रदर्शनीमा राखिएको तस्बिर हेर्दै विराटनगरकि एक युवती । सो प्रदर्शनी विराटनगरमा असोज ८ गतेदेखि ९ गतेसम्म अतिथि सदनमा गरिएको थियो भने १० गते जनआन्दोलन चौकमा रोड सो गरिने कार्यक्रम संयोजक विकास कार्कीले बताए ।