रक्तदाता समाज गठन

रक्तदाता समाज गठन

बिराटनगर, १३ असोज । रक्तदाताको एकता तथा  संकलित रगतको उचित बितरण तथा व्यवस्थापनको उदेश्यले शुक्रबार  नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङ शाखाका गठन भएको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको समन्वयमा भएको रक्तदाताको भेलाले पिताम्वर दाहालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।
   समितिको सदस्यहरुमा मीना सेडाई ,भैरव क्षेत्री ,सागर थापा , नवराज पोखरेल, सुबोध निरौला, बिजय खतिवडा  रहेका छन् । यसैबिच १२७ पटक रक्तदान गरिसकेका समाजका केन्द्रीय अध्यक्ष  प्रेमसागरले युवाहरुको समुह ‘युथ फर ब्लड’का सदस्यहरुसँग आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्