दशैको शुभकामना आदान प्रदान

<span class='c1'>दशैको शुभकामना</span> <span class='c2'>आदान प्रदान</span>

विराटनगर १४ असोज । विराटनगर जेसिजले विजयादशमी को उपलक्षयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न् गरेको छ ।
प्रत्येक वर्ष झै यसवर्षपनि विराटनगर जेसिजले जेसिज भवन विराटनगरमा कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष सुन्दर। मास्के प्रमुख अतीथिको रुपमा रहनु भएको थियो । शुभकामना आदान प्रदान कार्यक्रमलाइ विराटनगर जेसिजका पुर्व अध्यक्ष हरु सन्देश दाश श्रेष्ठ , हरिबहादुर श्रेष्ठ ,प्रसिडेन्ट क्लबका अध्यक्ष सुसील अमात्य , सचिब केलाश खाकी श्रेष्ठ , तथा विराटनगर जेसिजका अध्यक्ष रोसन कुमार धामैवडेल र उपाध्यक्ष टिमी आचार्य लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्