ट्राफिक समस्याबारे छलफल

ट्राफिक समस्याबारे छलफल

विराटनगर २५ असोज । विराटनगरको अब्यबस्थीत शहरीकरण, ट्राफिक व्यावस्थापन दिर्घकालीन र अल्पकालीन उपायहरुका बारेमा सरोकार वालाहरुसग समन्वय छलफल गरि सुधारका लगी समिती निर्माण गरिएको छ ।
आज विराटनगरमा निर्माण गरिएको समितीमा जिल्ल प्शासन कार्यलयका शाखा अधिकृत हिमालय कुमार त्रिताल संयोजक र सदस्यहरुमा जिल्ल टापिक कार्यलयका प्रमुख अबधेश विष्ट
सदस्य सचिब , शहरि विकाश तथा भवन निर्माण विवागका अशोक अधिकारि ,सडक डिविजन कार्यलय मोरङका इन्जिनीयर नरेश कुमार चौधरि , नेपाल विधुत प्रधीकरणका इन्जिनीयर
सरोज कुमार ,विराटनगर उपमहानगपालीकाका इन्जीनीयर भरत न्यौपाने रहेका छन ।

समितीले सडक ब्यबस्थापन , अब्यबस्थीत हाटबजारलाइ ब्यबस्थीत गर्ने लगायतका विषयमा अल्पकालीन र दिर्घकालीन उपायहरुका बारेमा समितीले काम गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्