बसको ठक्करबाट मृत्यु साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट मृत्यु साइकलयात्रीको मृत्यु

विराटनगर, १ कात्तिक । विराटनगर–रंगेली सडकखण्डअन्तर्गत सोराभाग–३ मा बसको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
विराटनगरबाट रंगेली जाँदै गरेको को १ ख २९६१ नम्बरको बसले मझारे–५ का ३५  वर्षीय साइलकयात्री लक्ष्मण पासवानलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने बस र मोरङ केराबारी–७ का ३२ वर्षीय चालक राजकुमार तामाङलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्