११ औं शसस्त्र प्रहरी दिवस

<span class='c1'>११ औं शसस्त्र</span> <span class='c2'>प्रहरी दिवस</span>

विराटनगर कार्तिक ६ । शसस्त्र प्रहरीको ११ औ स्थापना दिबशको अबसरमा शसस्त्र प्रहरी बल  सिमा सुरक्षा रानी विराटनगरले आज विराटनगरमा विभिन्न साबैजनिक स्थलहरुको सरसफाई गरेको छ । विराटनगर स्थित कवर्ड हल , शहिद रंगशाला , काली मन्दीर, शनिमन्दीर ,दुर्गा मन्दीर रानी र किरातेश्वर मन्दीर रानी, मिल्स मा वि रानी लगायतका स्थानमा सरसफाई  गरेको हो । कार्यक्रम अन्तरगत आजै महिला फुटबल प्रतियोगिता र पुरुषहरु विच  रस्साकस्सी प्रतियोगीता गरीने सशस्त्र प्रहरी बल  सिमा सुरक्षाका  प्रहरी उपरिक्षक चिरञ्जीवी कुवरले जानकारी दिनुभयो । उहाले भोली रत्तदान कार्यक्रम गरीने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्