पत्रकार तथा साहित्यकार सम्मानीत

<span class='c1'>पत्रकार तथा</span> <span class='c2'>साहित्यकार सम्मानीत</span>

विराटनगर १९ कात्तिक । दाहाल प्रतिष्ठान विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने २ पत्रकार र १ साहित्यकारलाई पुरस्कृत गरेको छ । शुक्रबार विराटनगरमा भएको दाहाल प्रतिष्ठानको प्रथम मोरङ जिल्ला अधिवेषणको अवसरमा उनीहरुलाई पुरष्कृत गरेको हो । पुरष्कृत हुनेहरुमा उद्घोष दैनिकका सम्पादक मोहण भण्डारी, कान्तिपुर दैनिकका भिम घिमिर र साहित्यकार हरिप्रसाद बराल रहेका छन् । पुरस्कृत हुनेहरुलाई ११हजार रुपैया नगदसहित कदर पत्र प्रदान गरिएको थियो । सो अवसरमा प्रतिष्ठानको जिल्ला शाखा मोरङको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने आत्मराम दाहाललाई समेत सम्मानीत भएका छन् ।
उक्त सम्मान कार्यक्रममा दाहाल प्रतिष्ठानको अध्यक्षता रहेको यियो । कार्यक्रममा करिब ५सय जनाको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्