जनमतमा जानुको विकल्प छैन : कमल थापा

<span class='c1'>जनमतमा जानुको विकल्प छैन</span> <span class='c2'>: कमल थापा</span>

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो सरकारले सान्ति प्रक्रिया र  संबिधान निर्माण गर्न नसकने दावी गर्नु भएको छ । आज बिराटनगर  राष्ट्रिय प्रजातन्त्र पटिनेपालले आयोजना गरेको अगुवा कार्यकरता भेलाकार्य क्रमलाइ सबोदन गर्दै वाहाले यस्तो दाबि गर्नू भएको हो । दलहरु बीच भएको सात बुदे सहमती   भरतियए षडयन्त्रकारि ले गराएको १२ बुदे अर्को रुपभएको  वाहाले जिकिर गर्नु भयो ।फेरी पनि यथास्थितीमा देशलाइ राखेर ब्रह्लुट गर्ने सुनियोजित षड्यन्त्रका लागि सातबुदे सहमति भएको वाहाको बताउनु भएको छ ।  तरवार बेचुवा र घिउ बेचुवाको सज्ञा दिदै थापाले तिन दल बीच भएको संम्झौताले देश गभिर दलदलमा फसन जाने दावी गर्नु भयो । देशलाइ सघियतामा  लगीयो भने देश टुक्रिने खतरा रहेको वाहाले बताउनुभयो । सबिधान भाको औचित्य समापत भएकोले अव नया जनमत सग्रहमा जानुको बिकलप नरहेको दाबि गर्नू भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्