जेसिज सप्ताह कार्तीक २८ मा मनाइने

जेसिज सप्ताह कार्तीक २८ मा मनाइने

विराटनगर जेसिजले यस वर्षको जेसिज सप्ताह कार्तीक २८ गते देखि मनाउने भएको छ । विराटनगर जेसिजले प्रत्येक बर्ष मनाउदै आएको जेसिज सप्ताहमा यस वर्षपनि सिवभीन्न कार्यक्रम गरि मनाउनेभएको हो । सप्ताह अन्तर्गत पहिलो दिन एनजिओ आइएनजिओ तालीम राखिएको विराटनगर जेसिजका अध्यक्ष रोसन कुमार धौभडेलले बताएनुभएको छ । उहाले दास्रो दिन अपाङ वालवालीकाहरुलाइ सिवीआरको सहयोगमा चित्रकला प्रतीयोगीता र खुल्ला कविता प्रतीयोगीत गर्ने जनाउनुभएको छ । त्यर्सगरि संविधान निर्माणका लागी दवाव दिन खुल्ला दौड प्रतीयोगीत र संविधान सम्वन्धी अन्तक्रृया कार्यक्रम गर्ने भएको छ । त्यस्तै बातावरण परिवर्तन सम्वन्धी वालवालीकाहरुलाइ जानकारि र अन्त्यमा जेसिज नाइट गरिने बताउनुभयो ।
कार्यक्रम सम्पन्न गर्नकालागी नवल प्रसाद उपाध्यायलाइ मुख्य संयोजक र सातवटै कार्यक्रमकालागी छुटाछुटै कार्यक्रम संयोजक नियुक्त्त गरिएको अध्यक्ष धौभडेलले बताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्