जेसिज सप्ताहको दोस्रो दिन विभीन्न कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको दोस्रो दिन विभीन्न कार्यक्रम सम्पन्न

विराटनगर जेसिजको आयोजनामा भइरहेको जेसिज सप्ताहको दोस्रो दिन मंगलबार पनि विभीन्न कार्यक्रम सम्पन्न भएका छन ।
सप्ताह अन्तर्गतको दास्रो दिन जेसिज भवनमा भएको कार्यक्रम भिन्न क्षमता भएका बालबालीकाहरुको शान्ती नेपाल सिर्सकमा भएको चित्रकला प्रतीयोगीतामा जनता नमुन उच्च माध्यमीक विद्यालयकी क्षात्रा लक्ष्मी  दाहाल प्रथम भएकी छन । राजेस सरदार द्धितीय र अजय हेमरन तृतीय  भएको कार्यक्रमका संयोजक मिलन पौडेलले बताउका छन । 
विजेताहरुलाइ कार्यक्रमका प्रमुख अतीथी  कोसि हेल्थ क्याम्पसका प्रधानध्यपिका सरिता दाहालले प्रमाणपत्र र सिल्ड वितरण गर्नुभएको थियो यस्को निणायकमा दिप्ती सुब्बा रहनुभएको थियो ।
त्यस्तै जेसिज भवनमा नै भएको दास्रो दिनको दोस्रो कार्यक्रम  खुल्ला कवीता प्रतीयोगीतामा कवयत्री निर्मला कोइराला प्रथम भएकी छन । त्यस्तै दितीय सरिता तुलाधर र तृतीय विनोद बस्नेत भएको कार्यक्रमका संयोजक रमित श्रेष्ठले बताउनुभएको छ । विजेताहरुलाइ कार्यक्रमका प्रमुख अतीथी कथाकार विवस पोृखरेलले प्रमाणपत्र र सिल्ड प्रधान गर्नुभएको थियो कवीता प्रतीयोगीताको निर्णयाकमा कवयत्री ज्योती जगल र भुषण ढुगेल रहनुभएको थियो दुइवटै कार्यक्रमको सभापतीत्व विराटनगर जेसिजका अध्यक्ष रोसन कुमार धौभडेलले गर्नुभएकोृ थियो । (२९ कात्तिक )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्