एभरेष्ट र सगरमाथाले बाजी मार्यो

एभरेष्ट र सगरमाथाले बाजी मार्यो

विराटनगर, ३ मंसिर । विश्व साक्षरता दिवसको अवसर पारेर रोट्रयाक क्लब अफ विराटनगर डाउन टाउनले आयोजना गरेको क्षेत्रीयस्तरीय छनौटचरणको हाजिरिजवाफ प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरले प्रथम स्थान हासिल गरेको छ ।

त्यसै गरि प्रतियोगितामा सगरमाथा सेकेन्डरी स्कुल विराटनगर द्धितिय भएको छ । विजेता दुबै टिमलाई मंसिर २१ र २२ गते हुने राष्ट्रियस्तरीय हाजिरि जवाफ प्रतियोगितामा सहभागी हुन काठमाडौं पठाइने कुरा कार्यक्रमका संयोजक नरेश ठाकुरले बताए । कार्यक्रम डिपिएस स्कुल विराटनगरमा शनिवार आयोजना गरिएको थियो ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्