जेसीजको हाजिरी जवाफमा चार बिद्यालय सेमीफाइनल प्रबेश

जेसीजको हाजिरी जवाफमा चार बिद्यालय सेमीफाइनल प्रबेश

बिराटनगर , मंसिर ४ । बिराटनगर जुनियर जेसिजको आयोजनामा बिराटनगरमा जारी १६ औ अन्तर बिद्यालय स्तरीय जेसिज टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिताको आज सम्पन्न खेलमा बिराटनगरका ४ बिद्यालय सेमीफाइनल प्रबेश गरेका छन । आज सम्पन्न पहिलो खेलबाट कोशी बिद्या मन्दीर बाल कल्याण  बिद्या मन्दिर तथा दोश्रो खेलबाट ब्राइट फ्युचर स्कुल र पोलस्टार स्कुल सेमीफाइनल प्रबेश गरेका हुन । शुरु भएको छ । मंसिर ८ गते सम्म चल्ने सो प्रतियोगितामा मोरङ र सुनसरीका गरी ३६ विद्यालयहरुको सहभागिता रहेको जुनियर जेसीजका जनसम्पर्क अधिकारी पंकज सापकोटाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्