कोशी विद्या मन्दिर र वाल कल्याण विद्या मन्दिर टेस्टी टेस्टी क्विजको दोस्रो चरणमा प्रवेश

<span class='c1'>कोशी विद्या मन्दिर र वाल कल्याण विद्या</span> <span class='c2'>मन्दिर टेस्टी टेस्टी क्विजको दोस्रो चरणमा प्रवेश</span>

मोरङ, ६ मंसिर । बिराटनगर जुनियर जेसिजद्वारा आयोजित तथा क्वालिटी डाईट एण्ड फुड्स प्रा.लि. द्वारा प्रायोजित १६ औँ अन्तर बिद्यालय स्तरीय जेसिज टेष्टि टेष्टि हाजिरी जवाफ प्रतियोगिताको मंगलवार सम्पन्न भएको दोश्रो दिनको पहिलो खेलमा कोशी विद्या मन्दिर र वाल कल्याण विद्या मन्दिर बिराटनगर दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसैगरी आजै सम्पन्न भएको दोस्रो खेलमा ब्रईट फ्युचर स्कुल र पोलिस्टार स्कुल पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोताको सभापतित्व बिराटनगर जु.जेसिजका अध्यक्ष जु.जेसिज प्रितेश राज दाहालले गरेका थिए भने कार्यक्रम संयोजकन जु.जेसिज निरज कोईरालाले गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्