टेवल टेनिस प्रतियोगिता सम्पन्न

टेवल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर, १९ मंसिर । प्रथम डि–फ्युजन अन्तर कलेज टेबल टेनिस टुर्नामेन्ट को सोमबार समापन भएको छ । गत मंसिर १७ गते देखि आयोजना भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल अन्तर्गत भएको बोइज सिङगल्स इभेन्ट्सतर्फ महेन्द्र मोरङ क्याम्पसका सन्तोश काफ्लेले लर्ड बुद्ध कलेजका नितेश गोतानिलाई हराए भने लेडिज सिङगल्स तर्फ को खेल्मा अकिर्ड कलेजकी अंकिता मगर ले अकिर्ड कलेजकै बिभिसा श्रेष्ठलाई हराएकि छिन् । त्यसै गरि भएको टिम इभेन्ट्स तर्फ लर्ड बुद्ध कलेज प्रथम भएको छ । टिम इभेन्टसमै महेन्द्र मोरङ क्याम्पस कलेज दोस्रो तथा अकिर्ड  कलेज तेस्रो स्थान हात पार्न सफल भएको छ । डि–फ्युजन इभेन्ट्स द्वारा आयोजना गरिएको सो खेलको समापन डि–फ्युजन इभेन्ट्स का अध्यÔ अभिलाÈ अर्याल तथा मोरङ जिल्ला टेबल टेनिस संघका अध्यÔ पंकज सापकोटाले विजेताहरुलाई पुरस्कार वितरण गरेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्