काँग्रेसद्वारा कम्बल वितरण

काँग्रेसद्वारा कम्बल वितरण

विराटनगर, २० माघ । नेपाली कांग्रेस वडा २१ ले शहिदहरुको सम्झनामा सिमान्तकृत वर्गका सर्वसाधारणहरुर्ला कम्बल वितरण गरेको छ । कांग्रेसले शहिद दिवसको सन्दर्भ पारेर उक्त कम्बलहरु वितरण गरेको वडा सभापति प्रकाश साहले जानकारी दिए । २००७ सालको स्वतन्त्रताका सेनानि जिउदो सहिद भिमराज नौलखा तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का महाधिवेशन प्रतिनिधी तथा युवा नेता फुल कुमार लालवानीको विशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा काँग्रेश प्रतिनिधि जिवन साह, मान बहादुर लिम्बु, शिव प्रसाद सखरीया, अर्जुन निरौलालगायतेको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्