जनताको लागि गैरसहकारी संस्थाको भुमिका अपरिहार्य

जनताको लागि गैरसहकारी संस्थाको भुमिका अपरिहार्य

 जनतालाई सेवा प्रदान गरी देश र जनताको विकासका लागि गैरसहकारी संस्थाको भुमिका अपरीहार्य रहेको एक कार्यक्रममा सहभागि बक्ताहरुले बताएका छन् । विराटनगरमा मङलबार गैर सरकारी संस्था समन्य समितीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन । कार्यक्रममा एलजियो फाउनडेसनका मोरङ अध्यक्ष तिलक न्यैपानेले गैर सरकारी संस्थाको सहकार्यमा दिगो बनाउनका लागि जिल्ला विकास समिती संगको सहकार्यले ग्रामिण भेगको गाउँ – गाउँमा विकासको काम अगाडि बढेको बताउनुभयो । उहाले स्थानि निकाय तथा विकासको क्षेत्रमा काम गर्न सरकारी निकायहरुको योजना कार्यक्रम गर्ने हो भने विकासमुखी गैरसरकारी संस्थाहरुको लागि राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रमको कार्यपत्र गैसस पूर्वाअत्तचल क्षेत्रीय समितिका सल्लाकार त्रिलोक नेउपाने , नेपाल अडिटर्स एशोसिएसन अडान समिति मोरङका उपाध्यक्ष जनकनाथ सापकोटाले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि आन्तरीक राजस्सो कार्यलय विराटनगरका कार्यकारी निमित प्रमुख क्रिषीराम पोखरेलले कार्यपत्र माथि टिप्पणी गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्