उसुमा मोरङलाइ पाँच मेडल

उसुमा मोरङलाइ पाँच मेडल

छैठौ राष्टि्रिय खेलकुदको लागी इटहरीमा भएको उसुको छनौट प्रतियोगितामा मोरङले पाँच इभेन्ट्समा मेडल जितेको छ । माघ २२ देखि २५ सम्म आयोजना भएको उसुको छनौट प्रतियोगितामा मोरङको तर्फबाट ४८ केजिमा अशोक राइ , ६० केजिमा अजय बुढाथोकी, ६५ केजिमा रामे कुमार राजवंशी, थाउलुमा थाङ्गसानतर्फ महिलामा फुलमाया हिजाम, थाङ्गच्वाङ अलराउण्डर तर्फ अजित राइ प्रथम, दोस्रो सोनिया राइ , साल्थो फाइटको ६५–७० केजिमा विवेक कुमार विश्वकर्मा र ५५–६० साल्थो फाइटमा सघंर्ष सिल राइ तेस्रो भएको प्रशिक्षक विनोद मरिकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्