अमेरीकि सिनेटरसँग भेट

अमेरीकि सिनेटरसँग भेट

बिराटनगर, २५ माघ । व्यवस्थापन क्याम्पस बिराटनगरका शिक्षक कर्मचारी तथा बिद्यार्थीहरुसंग आज भूतपूर्व अमेरिकी सिनेटर टम केटसको नेतृत्वमा आएको ७ सदस्यिय एक टोलिले अन्तरक्रिया गरेको छ । टोलीले क्याम्पसका प्राध्यापक, कर्मचारी तथा बिद्यार्थीहरुसंग नेपालको सम सामयिक गतिविधि एवं शैक्षिक कार्यक्रमका वारेमा अन्र्तक्रिया गरेको हो । कार्यक्रममा अमेरीकी टोलीले नेपालको वर्तमान राजनिती, सामाजिक, लैङ्गिक, जातिय, प्रान्त्तिय, भाषिक, शैक्षिक विषयहरुमा शिक्षक, कर्मचारी र विद्यार्थीहरु माझ जिज्ञासा राखेका थिए । कार्यक्रमका अवसरमा दुई देशबिचको शैक्षिक अनुभव आदानप्रदान भएको सो बिद्यालयद्धारा आज जारी बिज्ञप्तीमा जनाइएको छ । अन्तरक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन संकायका डीन डा. श्याम वहादुर कटुवाल पनि उपस्थिती थियो । कार्यक्रमको सहजीकरण सो क्याम्पसका प्राध्यापकहरु डा. विजु थपलिया, सन्देशदास श्रेष्ठ, दिनेशराज सुवेदी, नाराण प्रसाद दाहाल, गुणराज दाहाल, बिष्णुदेब मण्डल लगायतको गर्नुभएको थियो ।
यसले पाटीलाई अझ एक ठिक्का भएर अगाडी बढ्ने  विस्वास व्यक्त गर्नु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्