अन्तर कलेज शहिद स्मृति कप हुने

<span class='c1'>अन्तर कलेज शहिद</span> <span class='c2'>स्मृति कप हुने</span>

विराटनगर, २७ माघ । अखिल क्रान्तिकारी CTEVT पूर्वी जिल्ला समितिको आयोजनामा विराटनगरमा पहिलो पल्ट पूर्वाञ्चल स्तरीय अन्तर कलेज शहिद स्मृति CTEVT कप तथा रचनात्मक कार्यक्रम हुने भएको छ ।
      आयोजकले शुत्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हा । अखिल क्रान्तिकारी CTEVT पूर्वी जिल्ला समितिका संयोजक प्रमोद पौडेका अनुसार फागुन ४ गतेदेखि शुरु हुने सो प्रतियोगिताका जनकपुर पुर्वका जिल्ला रहेका CTEVT मान्यता कलेजका विद्यार्थी खेलाडीहरु मत्र सहभागी रहने छन् ।  तिन दिन सम्म सञ्चालन हुने सो प्रतियोगितामा करीब ५ लाख खर्च हुने संयोजक पौडेलले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्