[Breaking News] विराटनगर जामे मस्जिद अगाडी बम भेटियो

[Breaking News] विराटनगर जामे मस्जिद अगाडी बम भेटियो

विराटनगर ७ सरौचियास्थित जामे मस्जिद छेउ कार्टुनमा बम फेला परेको छ । त्याँहा वेवारिसे अवस्थामा रहेको कार्टुनमा बम रहेको आशंका गरिएको हो ।

बमको आशंकामा स्थानीयवासी अहिले त्रसित छन भने । प्रहरीले बम डिस्पोजल टोली नआउञ्जेललाइ सो स्थानको सुरक्षा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner