२ लाख ५० हजार बरावरको छात्रवृति

२ लाख ५० हजार बरावरको छात्रवृति

मोरङको सामुदायिक विद्यालयकामा अध्यनरत १ सय ४९ जना छात्राहरुलाई छात्रवृति शुक्रबार वितरण गरेको छ ।

जिल्ला विकास समिति कार्यालय मोरङले जेहन्दार दालित छात्राहरुलाइ २ लाख २९ हजार रुपैया वितरण गरीएको हो ।

जसमा कक्षा १२ मा अध्यनरत ५७ जना विद्यालयहरुलाई १ हजार रुपैया, स्नकोतार अध्यनरत ९० जनालाई १ हजार ८ सय रुपयै, र एम.ए मा एक जना विद्यार्थीलाई ५ हजार र प्रवाविध तर्फ अध्यरत एक जना विद्यार्थीलाई ५ हजरा रुपैया स्थानिय विकास अधिकारी शिवराम पोखरेलले वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै स्थानिय विकास अधिारी पोखरेलले नेपाल सरकारले पिछडिएको वर्गका लागि छुट्याएको उक्त रकमले छात्राहरुका लागि पठनपाठनमा हौसला प्रदान गर्ने भएको राज्यले आउदा दिनहरुमा यस्तो छात्रवृति बढाएर लानुपर्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्