नेपाल सम्पादक प्रकाशक संघमा फेरी कार्की

नेपाल सम्पादक प्रकाशक संघमा फेरी कार्की

मोरङ, १३ साउन । नेपाल सम्पादक प्रकाशक संघ मोरङको छैटौं जिल्ला अधिवेशनले पुनः शिवबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको छ ।
शनिबार विराटनगरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विजय पाठक, सचिवमा उद्धब अर्याल, सहसचिवमा सत्यनारायण शर्मा र कोषाध्यक्षमा किशोर बस्नेत चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा कौशल निरौला, जगन्नाथ भट्टराई, पदम सरदार, देवी पन्थी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्