२९ असार २०७७, सोमबार

१ सय २५ पिन्ट रगत स‌ंकलन

विराटनगरको डिपार्टमेन्टल स्टोर नेपाल बजारले पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा ९९ जना पुरुष र २६ जना महिलाले रक्तदान गरेका थिए । नेपाल बजारका सञ्चालक प्रमोद जिन्दलले वार्षिकोत्सवमा त्यसै भाषण गर्नु भन्दा रक्तदान जस्तो महान कार्य गरिएको बताए । उक्त रक्तदान कार्यक्रममा रोटरी क्लबले स्वयम सेवक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-12

Country Confirmed Death
Nepal1680138
India87825423174
China851174641
Malaysia8718122
Qatar103598147
Australia9980108
US3304942135205
Saudi Arabia2322592223