१ सय २५ पिन्ट रगत स‌ंकलन

१ सय २५ पिन्ट रगत स‌ंकलन

विराटनगरको डिपार्टमेन्टल स्टोर नेपाल बजारले पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा ९९ जना पुरुष र २६ जना महिलाले रक्तदान गरेका थिए । नेपाल बजारका सञ्चालक प्रमोद जिन्दलले वार्षिकोत्सवमा त्यसै भाषण गर्नु भन्दा रक्तदान जस्तो महान कार्य गरिएको बताए । उक्त रक्तदान कार्यक्रममा रोटरी क्लबले स्वयम सेवक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्