आज विराटनगरमा पानी परिरहेको छ । AccuWeather ले जनाए अनुसार यो क्रम आगामी विहिवारसम्म पनि रहिरहने छ । आज यहाँ २४ डिग्रि सेल्सियस छ भने हावामा ९१ प्रतिशत आद्रता देखिएको छ । बेला बेलामा गड्याङगुडुङ सहितको वर्षा भइरहेको विराटनगरमा उत्तरी-पुर्व हावा १० किमि/घण्टामा बगिरहेको छ ।