अहिले देखि नै पटका पक्राउ हुन सुरु भयो

<span class='c1'>अहिले देखि नै पटका</span> <span class='c2'>पक्राउ हुन सुरु भयो</span>

भारतको जोगवनीबाट कार्टुनमा लुकाई पटका भित्राईरहेको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको छ ।  अपरिचित व्यक्तिले कार्टुन भित्र प्याक गरी साईकलको पछाडी राखी शुक्रबार साँझ साढे तिन बजे ल्याई रहेको अवस्थामा विराटनगर १६ स्थित दरैयावस्तीमा सि.आर.भि प्रहरी.लाई देख्नासाथ निज साईकल छोडी भागे पश्चात पक्राउ गरिएको हो । सि.आर.भि.टोलीले उक्त कार्टुन खोली हेर्दा कार्टुन भित्र बिभिन्न किसिमका पटेकाहरु (नागिन, मुर्गा छाप रकेट, झिरझिरे) ४० प्याकेट र साईकल थान १ सहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्