खसीकपमा आयोजक सेमिफाइनलमा

खसीकपमा आयोजक सेमिफाइनलमा

विराटनगर २ कार्तिक । दशैको अवसरमा विराटनगर – ३ मुनालपथमा सम्पन्न खसी कप फुटबल प्रतियोगिता आयोजक मुनाल क्लब फेमिफाइनलमा प्रवेश गरेको छ ।

मुनाल क्लब विराटनगरको आयोजनाग भएको प्रतियोगितामा विन्देवासी ११ लाई टाइब्रेकरमा ०– १ गोलको अन्तरले पराजीत गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

निकै चुनौतिपूण भएको प्रतियोगितामा निर्धारीत समय सम्म दुबै पट्टीको टिमले खोल गर्न सकेका थिएन । अतिरीक्तm समयसम्म पनि दुबै पटीका खेलाडीले गोल नभएपछि खेल खेल टाइबे्रक्रर तर्फ ढकलीएको थियो ।

टाइब्रेकरमा आयोजकका तर्फबाट गणेश राजंवशीले गोल गरेका थिए । विन्देवासीका खेलाडीले गोल गर्न नसक्दा हार बेहर्नु परेको थियो । प्रतियोगिताको म्यान अफ द म्याज आयोजका गणेश राजंवशीले ३ केजी को कुखुरा र ट्रफी हात पारेका थिए । प्रतियोगिता भरीको म्यानअफ द म्याजको प्रायोजक समाजसेवी शिव बस्नेततले गुर्नभएको छ ।

प्रतियोगिताको बिहीबार हुने सेमिफाइनल खेल चर्च क्लब र मुनला फुटबल क्लब विच हुने हुने कार्यक्रम संयोजक सागर मणी कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टीमलाई २० के.जीको खसी र दोस्रोलाई १५ के.जीको खसीको साथै ट्रफी तथा प्रमाणपत्रसमेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्