तिन लाखको अवैध सामान सहित १० जना भारतिय पक्राउ

तिन लाखको अवैध सामान सहित १० जना भारतिय पक्राउ

भारतिय बजारबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा ३ लाख रुपैया मुल्य बराबरको सामान सहित १० जना भारतिय नागरिकलाइ मोरङको ववियाविर्ताबाट नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भन्सार राजश्व छलेर भारतिय मदिरा, चिनि, दाललगायतका अन्य खाद्य सामाग्री नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्