अपहरणमा परेका उद्योगी गंगाविशन राठी भारतमा मृत भेटिए

<span class='c1'>अपहरणमा परेका उद्योगी गंगाविशन</span> <span class='c2'>राठी भारतमा मृत भेटिए</span>

gangabishan-rathi-copyलामो समयदेखि अपहरणमा परेका विराटनगरका उद्योगी तथा समाजसेवी गंगाविशन राठी आज मृत फेला परेका छन् । उनको शव भारत पश्चिम बंगालको टिस्टा खोलामा फेला परेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

राठीको शवसँगै उनको अपहरणमा सम्लग्न रहेका आशंका गरिएको शिव सेना नेपालका पुर्व अध्यक्ष चन्द चुडाँलको शव भेटिएको भन्ने खबर पनि समाचारहरुमा आइरहेका छन् । तर राठीसँगै उनको मृत्युकोबारे थप पुष्टि हुन नसकेको नेपाल प्रहरीको भनाइ रहेको छ । राठी २२ दिन अघि काकडभिट्टाबाट सिलगुढी जाँदा अपहरणमा परेका थिए । उनको अपहरण पछि अपहरणकारीले १ लाख डलरको फिरौती मागेकोमा मोलमलाइ पछि परिवारले ५० लाख रुपैया बुझाइए पनि उनलाइ रिहाइ गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्