कविताको शक्ति र सीमा

<span class='c1'>कविताको शक्ति</span> <span class='c2'>र सीमा</span>

साझा प्रकाशनले विराटनगमा आयोजना गरिरहेको बृहत पुस्तक प्रदर्शनीमा कविताको शक्तिका विषयमा बहस गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीको संयोजनमा भएको सो बहसलाइ कविता, शक्ति र सीमा नाम दिइएको थियो । कार्यक्रममा मनुमञ्जिल, विवश पोखरेल, भानुभक्त पोखरेल, ज्योति जंगल, देवान किरातीलगायतका स्रष्टा तथा साहित्यकारहरुले सिर्जना क्षमता रहुन्जेलसम्म मात्र कुनै पनि व्यक्ति कवि हुने धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्