‘सेतो धर्ति’, ‘ओपन सेक्रेट’ र ‘समर लभ’ लेखक विराटनगरमा

<span class='c1'>‘सेतो धर्ति’, ‘ओपन सेक्रेट’ र</span> <span class='c2'>‘समर लभ’ लेखक विराटनगरमा</span>

शनिवार फाइन प्रिन्ट्सद्वारा प्रकाशित तिन पुस्तकका लेखक विराटनगरमा उपस्थित थिए । विराटनगरमा भइरहेको बृहत पुस्तक प्रदर्शनीमा आएका पाठकसँग प्रत्यक्ष भेटघाट गर्न तथा आफ्ना पुस्तकमा हस्ताक्षर गरि पाठकलाइ हौसला प्रदान गर्नका लागि ति तिन लेखक विराटनगर आएका हुन् । 'ओपन सेक्रेट'का केपि ढुगांना, 'सेतो धर्ति'का अमर न्यौपाने र 'समर लभ'का सुबिन भट्टराइले यसरी पाठकहरुसँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।


summer love, open secret, seto dharti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्