नेपाल मुस्लिम युथ कमिटिको वार्षिकोत्सवमा बृक्षारोपण

<span class='c1'>नेपाल मुस्लिम युथ</span> <span class='c2'>कमिटिको वार्षिकोत्सवमा बृक्षारोपण</span>

नेपाल मुस्लिम युथ कमिटि विराटनगरले आफ्नो २० औं वार्षिकोत्सवमा बृक्षारोपण गरेको छ । कमिटिले विराटनगर १७ पुरानो हवाइ फिल्डमा रहेको कब्रस्थानमा बृक्षारोपण गरेको हो । कार्यक्रममा कमिटिका सचिव इमाम हैदर, जफार अहमद जमाली, कमिटिका अध्यक्ष ह्यात आजम अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्