आफ्नै सहकर्मी महिला पत्रकारलाइ यौन दुर्व्यवहार गरेको आरोप लागेका पत्रकार भक्त राई ३३ हजार रुपैया धरौटिमा रिहा भएका छन् । विराटनगरस्थित बिएफएममा कार्यरत महिला सञ्चारकर्मीलाइ माघ ६ गते साँझ समाचार कक्षमै यौनजन्य हिंसा गरेको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।