नेपाली महिलाहरुसित अनैतिक क्रियाकलाप गर्दा गर्दै भारतिय न्यायधिशको समुह पक्राउ

<span class='c1'>नेपाली महिलाहरुसित अनैतिक क्रियाकलाप गर्दा</span> <span class='c2'>गर्दै भारतिय न्यायधिशको समुह पक्राउ</span>

anaitik sambandhaविराटनगर बसपार्कस्थित मेट्रो सिटि गेस्ट हाउसमा आपत्तिजनक अवस्थामा पक्राउ परेका भारतिय न्यायधिशलाइ कारबाहि हुनु पर्ने माग सहित भारतका प्रशासनिक एवं न्यायिक निकायमा उजुरी परेको छ । उनीहरुलाइ गत माघ १३ गते सो गेष्ट हाउसबाट केहि नेपाली महिलाहरु सहित पक्राउ गरिएको थियो । भारतको अररिया कोर्टका न्याधिश बताउने उनीहरुले गेस्ट हाउसको १५, १६, १९, २० र २५ नम्बरका पाँच वटा कोठा बुक गरि बसेका थिए । प्रहरीको छड्के जाँचमा पक्राउ परेका उनीहरुलाइ सोहि रात प्रहरीले छाडेको थियो । उनीहरु भारतबाट बिआर ११ एच  ३८०२ नम्बरको स्कोरपियो चढेर तिन जनाको समुहमा आएको आजको उद्घोष दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्