नोबेल मेडिकल कलेजमा अख्तियारको छापा

<span class='c1'>नोबेल मेडिकल कलेजमा</span> <span class='c2'>अख्तियारको छापा</span>

nobel medical collegeनोबेल मेडिकल कलेज विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नोबेलमा व्यापक अनियमितता हुने गरेको भन्दै अख्तियारको काठमाडौं टोलीले नोबेलमा छापा मारेको आजको विराटपथ दैनिकले समाचार छापेको छ । नोबेलमा क्राइट एरिया पुरा गर्न ९ सय शैय्या हुनु पर्ने भएता पनि टोलिले ५ सय ५० वटा शैया मात्र भेटेको समाचार विराटपथमा छ । साथै टोलीले नोबेल वरिपरि अत्याधिक मात्रामा फोहोर समस्या पाएको जनाइएको छ । कलेजका प्रशासन प्रमुख नारायण दाहालले भने अख्तियारको टोली नियमित अनुगमन अन्तर्गत आएको बताए । उनका अनुसार नोबेलमा शैय्या संख्या पर्याप्त रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्