नेपालकै अग्ला व्यक्तिलाइ विराटनगरमा सम्मान

नेपालकै अग्ला व्यक्तिलाइ विराटनगरमा सम्मान

rajan-jiनेपालकै सबैभन्दा अग्ला तथा विश्वमै तस्रो अग्ला व्यक्ति जन अधिकारीलाइ विराटनगरमा सम्मान गरिएको छ । ३४ वर्षिय अधिकारीलाइ स्टार उच्चमाविले अभिनन्दन गरेको हो । आफ्नो शारिरिक उचाइको कारणले देशको उचाइ विश्वमाझ बढाएको भन्दै उनलाइ सम्मान गरिएको  हो । उनलाइ महेन्द्र मोरङ क्याम्पसका पुर्व प्रमुख जिवनारायण झा, राष्ट्रिय सहकारी बैकका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल टिका सिवाकोटिले टिका,खादा र फुलमालालै सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्