अबको शिक्षा २ तहमा मात्र केन्द्रित हुने

<span class='c1'>अबको शिक्षा २ तहमा</span> <span class='c2'>मात्र केन्द्रित हुने</span>

education in 2 layerपुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक शुन्दर शाक्यले आगामी दिनमा १ कक्षादेखि ८ कक्षा सम्म एउटा र ९ देखि १२ कक्ष्ाँ सम्म एउटा गरी विद्यालय शिक्षाजम्मा दुई तह सम्म मात्रै हुने बताउनुभएको छ ।  सत्यनाराण उच्च माध्यमिक विद्यालय विराटनगरले सोमबार  ६१ औ स्थापना दिवस तथा नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । नव निर्मित भवनको उद्घाटन गर्दै शाक्यले हाल रहेको प्राँथमिक,निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरी ४ तहको विद्यालय शिक्षालाई परीवर्तन गरेर दुई तह सम्म मात्रै बनाउने सरकारको निति छिटै कायान्वयनहुने बताउनुभयो । सो अवसरमा २० जना भवन निर्माण चन्दा दाताहरु, १५ जना जग्गा खरिदका निम्ति सहयोग गर्ने चन्दादाताहरु र दिर्घ सेवी शिक्ष्ँक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै वर्षभरीको शैक्ष्ँिक तथा अतिरिक्त क्रियाकलापमा उतृष्ट स्थान हासिलगर्ने विध्दार्थिहरुलाई समेत पुरष्कृत गरिएको थियो । विभिन्न विद्यँलयका विद्यँर्थिहरुविच नृत्य प्रतियोगिता समेत भएको थियो । सो नव निर्मित भवन जुगल किसोर राठिको नेतृत्व, जिल्ला शिक्षा कार्यालय मोरङका प्राविधिक देवी चुडालको नीर्देशन र फकिर चन्द्र अग्रवालको कन्ट्रयाक्टमा ७० लाखको लागतमा निर्माण भएको हो । कार्यक्रममा मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल , उपसिचव टंक गौतम, मोरङ उद्योग वाणिज्य संघका कार्यावहाक अध्यक्ष्ँ शीवसंकर अग्रवाल, केन्द्रय सदस्य महेश जाजु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्