कोहिनुर सहकारीको उद्घाटन सम्पन्न

कोहिनुर सहकारीको उद्घाटन सम्पन्न

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजदेखि विराटनगरमा आफ्नो सेवा सुरु गरेको छ ।
ठुला बैङ्कसम्म पहुच नपुग्ने निम्न वर्गको आर्थिक समुन्नति एवं आयस्तर बृद्धि गर्ने उद्देश्यले सहकारीको स्थापना गरिएको अध्यक्ष जितेस रिमालले बताउनुभयो । २५ जना सदस्य रहेको सहकारीमा दैनिक बचत योजना, मासिक बचत योजना, र मुुद्दती योजना लगायतका निक्षेप योजनाहरु उपलब्ध रहेको सहकारीले जनाएको छ । आगामी दिनमा सहकारीको कार्यक्षेत्र थप गर्दै लैजाने अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्