आज बन्द खुल्यो

आज बन्द खुल्यो

P1070252विराटनगर २८ भदौ । आजदेखि पुनं विराटनगरसँगै दुई दिन अघिदेखिको बन्द खुलेको छ । हिजो संघिय लिम्बुवान राज्य परिषदलगयात ३३ दलले  आह्वान गरेको बन्दका कारण बिहानैदेखि पुर्वको जनजीवन प्रभावित भएको थियो । गोलमेच सम्मेलन मार्फत राजनीतिक निकासको माग गर्दै पुर्वाञ्चलमा ३३ दलले बन्द आह्वान गरेको हुन् । बन्दका कारण पुर्वाञ्चलका ९ जिल्लामा यातायात, बजार, शैक्षिक संस्था, उद्योग कलकारखाना ठप्प रहेका थिए । अब लिम्बुवान राज्य परिषदले आगामी असोज ९ र १० गते नेपाल बन्द पनि आब्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्