एमाओवादीमा प्रवेश गर्नेको लर्को

एमाओवादीमा प्रवेश गर्नेको लर्को

विरानगर१७ असोज । पछिल्लो समयमा विभिन्न पाटी परीत्याग एकिकृत माओवादीमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । यसैविच  विहीबार पनि मोरङको क्षेत्र न ७ मा नेपाली काग्रेस,  फोरम नेपाल, एमाले तथा ड्यास माओवादी पार्टी परीत्याग गरी ३५१ जना एमाओवादीमा प्रवेश गरेका छन्  । पार्टी प्रवेश गर्नेहरुमा संजय पोद्धार, बब्लु चौधरी,वैजनाथ भण्डारी,दुर्गानन्द कामत,शेखर चौधरी, चन्देश्वर कामत , विमल कामत र महफुफ आलम रहेका छन । नव पार्टी प्रवेशीलाई एमाओवादीका जिल्ला ईन्चाज शिवकुमार मण्डल  र क्षेत्र नं ७ का प्रत्यक्ष उम्मेदार गोपाल प्रसाद कटवालले अवीरमाला लागएर स्वगत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्