निजामतीको वृद्धाआश्रमलाई सहयोग

निजामतीको वृद्धाआश्रमलाई सहयोग

विराटनगर १८ असोज । राट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिती मोरङले शुक्रबार विराटेश्वर वृद्धाआश्रमलाई आर्थिक साहयोग तथा फलफुल वितरण गरेका छ । समितीले सहयोग अनुरुप आश्रमलाई नगद ६ हजार एक सय प्रदान गरीएको राट्रिय
कर्मचारी संगठन निजामती  समितीका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनु भयो ।सामाजिक तथा परोपकार सेवाको भावना पुर्याउने उद्देस्यले आफुले सहयोग गरेको समेत श्रोष्ठले बताउनु भयो ।
साथै समिती आश्रमका वृद्ध वृद्धाहरुलाई फलफुल समेत विराण गरेको छ विरतरण कार्यक्रममा सचिव वेदनाथ तिमिल्सिना ,उपाध्यक्ष भोजराज निरौला लगायत समितीका सम्पुर्ण सदस्यहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्