अस्पतालको कर्मचारी निर्वाचनमा खटाईए: स्वास्थ्य सेवा प्रभावित

<span class='c1'>अस्पतालको कर्मचारी निर्वाचनमा खटाईए:</span> <span class='c2'>स्वास्थ्य सेवा प्रभावित</span>

निर्वाचनमा कर्मचारी खटिएपछि विराटनगस्थित कोशी अञ्चल अस्पतालको सेवा पनि प्रभावित हुन थालेको छ । मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा अस्पतालका सबै १ सय ३७ जना कर्मचारी खटाइएपछि अस्पतालको अत्यावश्यक सेवामा समेत असर परेको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया विभाग प्रमुख अजिता वरालका अनुसार शल्यक्रियाका लागि खटाइने सहयोगी कर्मचारी नभएपछि दुई दिनयता बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्