नेपाल बजारद्वारा लक्की ड्र नतिजा सार्वजनिक

नेपाल बजारद्वारा लक्की ड्र नतिजा सार्वजनिक

विराटनगरको जनआन्दोलन चोकमा रहेको नेपाल बजारले दशै तिहार र छठ पर्वको अवसर पारेर खोलेको लक्की ड्र को विजेताको नम्बर आज सार्वजानिक गरेको छ । बजारमा एक कार्यक्रमको विच लक्की ट्र मार्फत विजेताहरुको नम्बर सार्वजानिक गरेको हो । लक्की ट्रको विजेताको नम्बर २००६ रहेको नेपाल बजारको प्रबन्धक सुवास आर्चायले जानकारी दिनुभयो । उहाँको अनुसार प्रथम
हुने विजेताले ४ दिन पाच रातको लागी थाईलेन्ड घुम्न जाने अवसर पाएको बताउनुभयो । त्यसैगरी द्धितीय र तृतीय हुने क्रमशक ३० हजार रुपैयाँ र  २० हजार हजार रुपैयाँको नेपाल बजारमा सपिङ गर्नको लागि चेक भौचर रहेको आर्चाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्