अस्थायी शिक्षकको माग प्रति शिक्षा कार्यालयले बेवस्था गरेको भन्दै आन्दोलन

अस्थायी शिक्षकको माग प्रति शिक्षा कार्यालयले बेवस्था गरेको भन्दै आन्दोलन

विराटनगर, २५ मंसिर । अस्थायी शिक्षकको माग प्रति शिक्षा कार्यालयले बेवस्था गरेको भन्दै अस्थायी शिक्षक संघ मोरङले विभिन्न चरणको आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको छ । मंलबार एक प्रेस विज्ञाप्ती निकाल्दै सेवा अवधि गणना गरी कार्यरत शिक्षकलाई स्थायि गरिनुपर्ने, करार शिक्षको वेवस्था हुनुपर्ने, सम्पूर्ण शिक्षकहरुको पोसक वेवस्था गनुपर्ने भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रमक अन्तगत मंसिर २८ गते जिल्ला शिक्षा कार्यालय मोरङका धर्ना दिने, २९ गते स्थानिय आर्दशक उमाविका स्थायी

शिक्षकहरुको वृहत अन्तक्रिया कार्यक्रम गर्ने बिज्ञाप्तीमा उल्लेख गरिएको छ । माग प्रति वेवस्था गरे दोस्रो चरणको अन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने सचिब भरत बहादुर बस्नेतले हस्ताक्षर गरेको विज्ञाप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्