एम्नेस्टी ईन्टरनेशनलद्वारा नेपालको राजधानीमा धर्ना

<span class='c1'>एम्नेस्टी ईन्टरनेशनलद्वारा नेपालको</span> <span class='c2'>राजधानीमा धर्ना</span>

६५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल नेपालले आज राजधानीमा धर्ना दिएको छ । दण्डहीनताको अन्त्य, शान्ति स्थापना र मानवअधिकार रक्षाको माग गर्दै एम्नेस्टीले मौन धर्ना दिएको हो । पछिल्लो समयमा नेपालमा मानवअधिकारको अवस्था खस्कँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउन धर्ना दिएको एम्नेस्टीले जनाएको छ । मानवअधिकारसम्बन्धी प्लेकार्ड, ब्यानर र सन्देशमुलक पर्चा बोकेका मानवअधिकारकर्मीहरुले पद्मोदय चोक, पुतलीसडक र रत्नपार्क क्षेत्रमा धर्ना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्